काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही जेठ ७ गते संसदबाट विश्वासको मत लिने भएका छन्।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन्।सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको
काठमाडौँ-नेकपा एमालेका सांसद रघुजी पन्तले आफ्ना पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीमाथि आक्रमणको प्रयास भएको बताउनु भएको
सुनसरी-सुनसरीमा लागुऔषध कारोबारका आरोपीलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको छ। रामधुनी नगरपालिका–६ इचौलमा बिहीबार बेलुका काठमाडौँबाट खटिएको लागुऔषध नियन्त्रण
नवलपुर - चालु आर्थिक वर्षको १० महिनामा करिब रु २१ अर्ब राजस्व सङ्कलन भएको छ
काठमाडौँ-‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज देशभर राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा लिएको छ। सूचना प्रविधिको विकास र प्रयोगमार्फत मुलुकको रुपान्तरण
ललितपुर-ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ। महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आज एक समारोहका बीच शौचालयको शुभारम्भ गर्नुभयो। त्यसअवसरमा उहाँले ललितपुर महानगरभित्रका शौचालयहरू सफा र आपङगतामैत्री बनाउँदै लगेको बताउनुभयो। 'शौचालय भन्नेबित्तिकै फोहर